बिपीमा एकजनाको मृत्यु, हालसम्म मर्नेको संख्या ४१ पुग्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

७ साउन, काठमाडौं। नेपालमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्युु भएको छ ।

महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय