नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा सञ्चालन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

९ साउन, काठमाडौं । अबिरल बर्षाको कारण नारायणगढ–मुग्लिन सडकमा खसेको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा खसेकाे बिहान पहिरो पन्छाएर सडक सञ्चालनमा आएको हो ।

सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीहरु गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय