
१० साउन, प्युठान । प्युठानमा श्रीमतिद्वारा आफ्नै श्रीमानको हत्या भएको छ ।
जिल्लाको नौबहिनी गाउँपालिका-५ डाम्रीमा गएराति ११ बजे तिर २९ वर्षीया आफ्नै श्रीमति दिवा सुनारले ३१ वर्षीय श्रीमान ज्ञान सुनारको हत्या गरेकी हुन् ।



घसयासी सान्य विवादले झगडाको रुप लिदा यस्तो घटना भएको स्थानियको भनाइ रहे ता पनि यसबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।