नेपालमा थप १३९ जनामा कोरोना पुष्टि, ६२६ जना डिस्चार्ज

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१२ साउन, काठमाडौं । नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२६ जना डिस्चार्ज भएका छन ।

योसँगै १३ हजार ७५४ जना निको भइ घर गएका छन, भने हाल देशमा ४ हजार ९५० सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय