सुनको भाउले फेरि राख्यो रेकर्ड

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१४ साउन, काठमाडौं । सुनको भाउले आज बुधबार फेरि रेकर्ड बनाएको छ ।

मंगलबार ताेलाकाे ९८ हजार २ सय रहेकाे छापावाला सुन बुधबार तोलामा ३ सय रुपैयाँ बढेर ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय