रातको समयमा काठमाडौं उपत्यका प्रवेश निषेध

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१५ साउन, काठमाडौं । काठमाडौं उपत्यकाका सबै नाका साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म बन्द हुने भएको छ ।

गृह मन्त्रालयले अर्को आदेश जारी नभएसम्मका लागि अत्यावश्यक र ढुवानी सेवाका सवारी साधन मात्र भित्रन पाउने छन् ।

मन्त्रालयले नाकाहरुको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँच गर्न र विना पास अन्तर जिल्ला सवारी आवागमन पूर्ण रुपमा बन्द गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय