माछा मार्न गएका एक बालकको शव फेला

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१९ साउन, सल्यान । सल्यानमा माछा मार्न गएका एक बालकको शव फेला परेको छ ।

जिल्लाको शारदा नदिमा गएका कालिमाटी गाउँपालिका वडा नम्बर-४ भुरचौरका नौ वर्षीय निर्मल भण्डारीको सोमबार शव फेला परेको हो ।

उनको शव सोही गाउँपालिका वडा नम्बर ५ पैठक स्थित शारदा नदि किनारमा फेला परेको प्रहरीले बताएको छ ।

साउन १६ गते माछा मार्न शारदा नदिमा गएका एक बालकको शव सोमवार भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यान प्रहरी प्रमुख, ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय