![](https://ilamkhabar.com/wp-content/uploads/2020/08/gold-750x375-1.jpg)
काठमाडौँ । सुनको भाउले ऐतिहासिक कीर्तिमान बनाएको छ । बुधवार एकै दिन १६ सय रुपैयाँले बढेर तोलाको एक लाख भन्दा माथि पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार
छापावाल सुनको मूल्य १६ सयले बढेर तोलाको एक लाख एक हजार चार सय पुगेको छ । यस्तै तेजावी सुनको मूल्य पनि १५ सय ३५ रुपैयाँले बढेर बुधबार तोलाको एक लाख ९ सय पुगेको छ ।
यस्तै चाँदीको मूल्य ६५ रुपैयाँले बढेर तोलाको १२ सय ९५ पुगेको छ।
![](https://ilamkhabar.com/wp-content/uploads/2023/09/parwati-add.jpg)
![](https://ilamkhabar.com/wp-content/uploads/2023/09/parwati-add.jpg)
![](https://ilamkhabar.com/wp-content/uploads/2023/09/parwati-add.jpg)
सुनको मूल्य लगातार बढ्दै जाँदा कारोबार भने कम भएको व्यवसायीले बताएका छन् ।