प्युठानमा थप पाँचजनामा कोरोना संक्रकण पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२१ साउन, प्युठान । प्युठानमा थप पाँचजनामा कोरोना संक्रकण पुष्टि भएको छ ।

बुधवार प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणमा प्युठान नगरपालिकाका दुइजना महिला र तीनजना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

स्वास्थ्य कार्यलयका अनुसार संक्रमण देखिमा चारजना क्वारेन्टाइनमा रहेको र एकजना समुदाय परिक्षणको क्रममा पोजेटिभ देखिएको हो । यससँगै प्युठानमा कोरोना संक्रमित हुनेको संख्या ३४२ पुगेको छ जसमध्ये ३३४ जना निको भएर घर फर्किसकेका छन् । संक्रमितलाई जिल्लाको विभिन्न आइसोलेसनमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय