प्रधानमन्त्री ओली र उनका प्रेस सल्लाहकारको स्वाब संकलन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२३ साउन, काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसहित उनका सल्लाहकारहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण यसअघि पनि गरेको र त्यसको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय