सुन तोलामा ९ सय रुपैयाँ घट्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२५ साउन, काठमाडौं । सुनको भाउ आज भने तोलामा ९ सय रुपैयाँ घटेको छ ।

सुनको भाउ आज तोलाको १ लाख दुई हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय