खोलामा डुबेर एकजनाको मृत्यु: मोरङ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२६ साउन, काठमाडौं । मोरङमा खोलामा डुबेर एक जनाको मृत्यु भएकाे छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका-१० का ६३ वर्षीय डम्बरसिंह राईको डाँस खोलामा डुबेर मृत्यु भएको हाे ।

आईतबार साँझ सवा ६ बजेको समयमा उक्त खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय