२८ साउन, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
उनी मेनेन्जाइटिसको समस्या देखिएपछि गत साउन १८ गते अस्पतालमा भर्ना भएकी थिइन्।
अस्पतालका निर्देशक डा बिष्णुप्रसाद शर्माका अनुसार जनकपुरकी ३८ वर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।