सुनकाे भाउ ६ हजार २ सयले घट्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२८ साउन, काठमाडौंं । बुधबार सुनकाे भाउ ६ हजार २ सयले घटेकाे छ ।

मंगलबार १ लाख १ हजार ६ सयमा काराेबार भएकाे छापावाला सुन बुधबार ६ हजार २ सय रूपैया घटेर ९५ हजार ४ सयमा काराेबार भइरहेकाे छ ।

यस्तै गरि तेजावी सुन प्रतिताेला ९४ हजार ९ सयमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी महासंघले जानकारी दिएकाे छ ।

चाँदी ताेलाकाे १ हजार २ सय १० रूपैया रहेकाे छ । मंगलबार चाँदी प्रतिताेला १ हजार ४ सय ३५ रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय