नेपालमा १०९ जना डिस्चार्ज, मृत्युु हुनेको संख्या ९५ पुग्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२९ साउन, काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टामा १०९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १०९ जना डिस्चार्ज भएका हुन ।

यसैगरी नेपालमा कोरोनाको कारण थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा काेराेना कारण मृत्यु हुनेकाे संख्या ९५ पुगेकाे हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय