शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३० साउन, काठमाडौं । आज सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९८ हजार ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी आज तोलामा ६० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार ३ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय