३० साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् ।
दुई नेताबीच बिहीबार भएको वार्तामा पार्टीभित्रको समस्या समाधानउनमुख कोणबाट अघि बढेको ओली र प्रचण्ड निकटका नेताहरुले बताउदै आएका छन् ।