
३१ साउन, काठमाडौं । विराटनगर महानगरपालिकामा पछिल्लो १२ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ८ महिला र १७ जना पुरुषमा संक्रमण पुष्टि भएको महानगर कोभिड शाखाले जानकारी दिएको छ ।



याे सँगै महानगरपालिकामा ४ सय ६७ संक्रमित पुगेका छन् ।