नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ३२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३२ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन् ।

यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । भने देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय