नेकपाको सचिवालय बैठक सुरु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरु भएको छ ।

बैठक बालुवाटारमा सुरु भएको पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

सचिवालय बैठकले नेकपा विवाद समाधान गर्न शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गर्नेछ भने कार्यदलको कार्यादेश पनि तयार पार्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय