काठमाडौं । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएकाे छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार कास्कीका १६ जना, बाग्लुङका १ जना, तनहुँका २ जना, स्याङ्जामा २ जना, नवलपरासी पुर्वका ३ जना गरि २४ जनामा कोरोना पुष्टि भएकाे छ ।
याे संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८६८ पुगेकाे छ ।