काठमाडौं । गण्डकी प्रदेशका ५ जिल्लामा थप ८ जनामा काेराेना पुष्टि भएकाे छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ८ जनामा काेराेना पुष्टि भएकाे हाे ।
नयाँ पुष्टि भएकाहरू सबै कन्ट्याक ट्रेसिङमार्फत पहिचान गरिएकाे हाे |
नयाँ पुष्टि भएकामा स्याङ्जाका १ जना र तनहुँका २ जना म्याग्दीका १ जना, बाग्लुङका २ जना र नवलपसासी सुस्तापुर्वका २ जना रहेका स्वास्थ्य निर्देशनालयले जानकारी दिएकाे छ ।