
काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।
ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।



गएराति ललितपुरका २९ वर्षका पुरूषकाे उपचारको क्रममा ज्यान गएको स्वास्थ्य निर्देशनालय ललितपुरले जनाएको छ ।