मकवानपुरमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मकवानपुर । मकवानपुरमा थपतीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि हुनेहरूमा हेटौंडा १ कि २२ वर्षीया महिला , हेटौंडा १४ कि २५ वर्षीया महिला र हेटौंडा १५ का ५८ वर्षीय पुरुष रहेका छन् ।

चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलन गरिएको स्वाबमा ती तीनजनामा कोरोना संक्रमण पुष्टि भएको संकलन केन्द्रका डाक्टर नवीन कुमार चौधरीले जानकारी दिए ।

हिजो बेलुका गरेको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय