मकवानपुर । मकवानपुरमा आज थप छजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मकवानपुरमा थप छजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका उक्त संक्रमित मकवानपुरको कुन स्थानका हुन् भन्ने बारेमा थप विवरण आउन बाँकी रहेको छ ।