आज प्रतितोला १२ सय रुपियाँले घट्यो सुनको मुल्य

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १७,
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छापावाला सुनकाे मुल्य बुधबार ताेलाकाे १२ सय रूपैयाले घटेकाे छ ।

मंगलबार सुन ९८ हजार ४ सयमा कारोबार भएको छापावाला सुन बुधबार घटेर ९७ हजार २ सय रूपैयामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

तेजावी सुन प्रतिताला ९६ हजार ७०० रूपैयामा काराेबार भइरहेकाे छ ,

आज चाँदीको मूल्य १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय