काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा मोरङका ४ जना, काठमाडौंका ३, पर्साका २ र नवलपरासी, रुपन्देही र महोत्तरीका एकएक जनाको मृत्यु भएको हो ।

© 2024: ILAM KHABAR मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd