गण्डकी प्रदेशमा थप ६९ जनामा काेराेना पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । गण्डकी प्रदेशमा थप ६९ जनामा काेराेना पुष्टि भएकाे छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा थप ६९ जनामा काेराेना पुष्टि भएकाे हाे ।

थप पुष्टि हुनेमा कास्कीका २० जना, लमजुङका २ जना, बाग्लुङका ३ जना, स्याङ्जाका २२ जना, तनहुँका ७ जना र नवलपरासी सुस्ता पुर्वका १३ जना र गाेरखाकाे २ जना रहेका छन ।

याे संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५१६ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय