आज पनि घट्यो सुनको मूल्य

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । आज मंगलबार पनि सुनको मूल्य घटेकाे छ ।

आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सोमबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय