
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।



पछिल्लाे २४ घण्टामा ९१८ जना कोरोनामुक्त भएका छन ।
हालसम्म ३३८८२ जना निको भएर घर फर्किसकेका छन्।