काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अधिकतम परीक्षण शुल्क २ हजार रुपैयाँ तोकिएको जानकारी दिए।
उनका अनुसार अब निजी तथा सरकारी सबै प्रयोगशालाले पीसीआर परीक्षण गरेबापत अधिकतम २ हजार रुपैयाँ लिन पाउने छन्।