गण्डकी प्रदेशमा थप ९१ जनामा कोरोना पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । गण्डकी प्रदेशमा थप ९१ जनामा कोरोना पुष्टि भएकाे छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ९१ जनामा काेराेना पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएकाे छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार लमजुङका ३ जना, नवलपरासी सुस्तापुर्वाका ४ जना, तनहुँका १८ जना, स्याङ्जाका १ जना गाेरखाका ९ जना, कास्कीका ५४ जना र बाग्लुङका २ जना रहेका छन ।

यी संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३०६४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय