इलाम । पछिल्लो २४ घण्टामा देशभर २ हजार २० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार आज देशभरबाट ८ सय ७१ संक्रमित डिस्चार्ज भएका छन्। आज देशभर सक्रिय संक्रमित १७ हजार ३ सय ८३ जना छन्। त्यस्तै आजको पिसिआर ११ हजार ४ सय ५८ रहेको गौतमले जनाए। आज होम आइसोलेसनमा ८ हजार ८८ छन् भने क्वारेन्टाइनमा ७ हजार ७ सय ३६ जना अझै बसिरहेका छन्। साथै आज संस्थागत आइसोलेसनमा ९ हजार २ सय दुई ९५ जना रहेका पनि उनले बताए।
नेपालमा एकैदिन अहिलेसम्मकै उच्च २ हजार २० संक्रमित भेटिए ,११ हजार ४ सय ५८ पिसिआर परीक्षण
२०७७ आश्विन २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: ILAM KHABAR मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd