इन्स्टिच्युट अफ क्रिटिकल डाइलोग्स इलाम कमिटी गठन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन ३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम । मानबहादुर गुरुङ ९एमबी० को अध्यक्षतामा २४ सदस्यीय इन्स्टिच्युट अफ क्रिटिकल डाइलोग्स ९आइसीडी० को इलाम जिल्ला कमिटी गठन गरिएको छ । माक्र्सवाद अध्ययन, प्रचार, बैचारिक छलफल तथा अन्तरक्रिया गर्ने उद्धेश्यले स्थापना गरिएको स्कुल अफ माक्र्ससिजम अन्र्तगतको आइसीडीको उपाध्यक्षमा डिकेन्द्र दाहाल, सचिव सुमन दियाली, सहसचिव सुस्मिता राई, कोषाध्यक्ष सनम राई र कार्यालय सचिवमा सञ्जिव थामी चयन भएका छन् ।

कमिटीको सदस्यमा इन्दिराज ओझा, चेतन अधिकारी, दिनेश कार्की, सरन पाख्रिङ तामाङ, जनम राई, मनकुमार मगर, विपिन ढकाल रहेका छन् । अन्य सदस्यहरुमा उज्वल अधिकारी, आशिष खड्का, हरि पोख्रेल, जानुका सुवेदी, अञ्जेश योञ्जन, लक्ष्मी निरौला, रोश्ना लम्साल, भावना मगर, आयुष्मा गुरुङ, सभ्या परियार र माया ओझा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय