इलाममा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ पुग्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,इलाममा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । आज माइजोगमाई गाउँपालिका वडा नं। ५ सोयाङका एक ९० वर्षीय वृद्धको मृत्यू भएसंगै मृतकको संख्या आधा दर्जन भएको हो।
मेची अस्पताल भद्रपुरमा उपचाररत रहेका ९० वर्षीय खगेन्द्रबहादुर बराइलीको मृत्यू भएको जनाइएको छ । यसअघि कोरोनाकै कारण इलाम नगरपालिकामा तीन जना र चुलाचुली गाउँपालिकाका २ जनाको मृत्यू भैसकेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय