सूर्योदयमा १५ सहित इलाममा २७ कोरोना संक्रमित थपिएःमृतक संख्या १० पुग्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,इलाममा पछिल्लो २४ घण्टामा २७ कोरोना संक्रमित थपिएका छन् । सूर्योदय नगरपालिकाका ८ महिला र ७ पुरुष गरि १५ जना चुलाचुली गामउँपालिकाका २ महिला र ४ पुरुष गरि ६ जना इलाम नगरपालिकाका २ महिला २ पुरुष र माई नगरपालिकाका २ महिला गरि २७ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ । जिल्लाभर २४३ जना संकमित भएका छन् । जस्मध्ये १०१ महिला र १४२ पुरुष रहेका छन् । हालसम्म १० जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् भने१४ जना उपचार पछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय