संगिताको “भमरा भए उढेर आउथिए’’ म्युजिक भिडियो सार्वजनिक

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रबिन बि सि,इलामःभ्वाइस अफ नेपाल सिजन ३ को ब्याट्ल राउन्ड देखि बाहिरीएकि संगिता रनपयलीको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रचनाकार भगवती ढुङ्गेल र मनि बर्देवाको संगित रहेको उक्त गितको एरेन्ज बिशम आर्चायले गरेका थिए भने झापाको सरगम स्टिुडीयोमा रेकडिङ्ग गरिएको गायिका रनपयलीले जानकारी दिनुभयो।

मारुनि बिद्यामा बनेको “भमरा भए उढेर आउथिए’’बोलको म्युजिक भिडियो आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 

भिडियोमा सुनिता लेप्चा,जनक खड्का र मुना प्रसाईको मुख्यभुमिका रहेको छ । रोहित लाम्गादेको कोरियोगा्रफि ,दिपक रायमाझिको डिरेक्सन, भगवती ढुङ्गेल र जनक खड्काको लगानीमा बनेको उक्त भिडियोलाई सुभाश लिम्बुले छायाँकन रसम्पादन गनर्’भएको थियो ।

झापाको पर्यटकीय स्थलसिमसार क्षेत्र लगायतका ठाउँहरु देख्न सकिने गायिका रनपयलीले जानकारी दिनुभयो।पाँचथर सुभाङ्ग घर भई हा ल काठमान्डौमा आफ्नो कर्म थलो बनाउदै गरेकी गायिका रनपयली बिगत एक दशक लामो समय देखि संगितलाइ अध्यन गर्दै आफ्नो पेशाको रुपमा चिनाउँदै हालसम्म ८ वटा अफिसीयल गित, ९ वटा कभर म्यासब गरी सकेकी उनले त्यसो त करौडौ भ्युजिक बटुलेर दर्सकहरु माझ मन जित्न सफलभईसको गायिका रनपयलीे बताउनु हुन्छ ।

त्यसो त पछिलो कोभिट १९ को भयाभहक अवश्थामा कोरोना संम्बन्धी संदेशमुलक गित समेत रनपयलीले दर्सकहरु माझ राखि सक्न’भएको छ । अझै अभ्यास गर्दै संगितको यात्रा अघि बढाउँदै गर्दा श्रोताहरुको मायाको उति नै अपेक्षा रहेको गायिका रनपयलीले बताउनु भयो । https://www.youtube.com/watch?v=N3YYR_yPoMkc

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय