नेकपा एमालेका युवा नेता नवराज शंकरको कोरोना संक्रमणबाट निधन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,नेकपा एमालेका युवा नेता नवराज शंकरको कोरोना संक्रमणका कारण निधन भएको छ ।विराट नर्सिङहोम विराटनगरमा उपचारका क्रममा आज बिहान ४ बजे उहाको निधन भएको हो ।

एक हप्ताअघि कोरोना संक्रमण पुष्टिटभएपछि होम आइसोलेशनमा बस्दै आउनु भएका उहालाई स्वास्थ्यमा समस्यादेखिएपछि विराट नर्सिङहोम विराटनगर लगिएको थियो ।युवा नेता शंकरको निधले इलाम जिल्ला शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय