नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार बढी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार पुगेको छ । बिहीबार ११ जनाको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण भएको मृत्युदर नेपालमा करिब १।५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय