आर्थिक अभावमा साङ्लोले बाँधिएर बस्न बाध्य एक युवक

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ताप्लेजुङःफक्ताङलुङ गाउँपालिका–४ इखाबुका एक युवकलाई सात महिनादेखि साङ्लोले बाँधेर राखिएको छ। घर छोडेर हिँड्न थालेपछि मानसिक बिरामी १९ वर्षीय सरोज लिम्बुलाई घरमै बाँधेर राखिएको हो। उपचारका लागि आर्थिक आभव भएकाले समयमै उपचार हुन नसकेको परिवारका सदस्यहरूले बताएका छन्। पारिवारीक अवस्था र थप स्थितीका बारेमा चाँडै वृस्तृत जानकारी आउनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय