माइजोगमाई– १ मा वडाध्यक्षका लागी २ जनाको मत बराबरीः गोला प्रथा गरिने

द्वारा प्रकाशित गरिएको हो |
२०७९ बैशाख ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामःइलामको माइजोगमाई– १ मा वडाध्यक्षमा नेकपा एमालेका यामकुमार कार्की र गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका टेकबहादुर साहको १०८४÷१०८४ बराबरी मत आएको छ । बाँकी वडासदस्य पदमा भने नेकपा एमालेका तर्फबाट विजयी भएका छन् । सदस्यमा एमालेका नीरबहादुर राईले ९७४, भक्तबहादुर चेम्जोङले ९९९, महिला सदस्य लक्ष्मी राईले १०१५ र दलित महिला सदस्य कल्पना रसाइलीले १०१७ मत प्राप्त गरि विजयी भएका छन् ।
वडाध्यक्षका लागि भने गोला प्रथाबाट विजयी छनौट गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय