एमाले इलामले झुकायो झण्डाः पूर्व निर्धारित सबै कार्यक्रम स्थगित

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रकट गर्दै जिल्ला कमिटि इलामले पार्टीको आधा झण्डा झुकाएको छ ।

जिल्लाका दश वटै पालिका कमिटिहरुमा पुर्व निर्धारित सबै कार्यक्रमहरु स्थगित गरिएको छ भने कार्यालयमा शोक पुस्तिका राख्न निर्देशित गरिएको उप—सचिव रविन्द्र सुेवेदीले जानकारी दिनुभयो ।

इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य,संविधानसभा अध्यक्ष एवंम पूर्व सभामुख नेम्वाङपति समवेदना प्रकट गर्दै अर्को सूचना नआउन्जेल सम्मका लागी पुर्व निर्धारित सबै प्रकारका कार्यक्रमहरु रोकिएको सुेवेदीले जनाउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय