इलामः इलाम महाभीरमा करेन्ट लागेर ३७ बर्षीय दिलिप कुँवरको मृत्यु भएको छ । सन्दकपुर लैजाँदै गरिएको नयाँ पोलको काम गर्ने क्रममा अवरुद्ध भएको बिद्युत एक्कासी प्रसारण भएपछि उनलाई ११ हज़ार भोल्टको करेन्ट लागेको बताईएको हो। कुँवरको शव डढेको अवस्थामा पोलबाट खसेको स्थानीय प्रत्यक्षदर्शी टेकबहादुर गुरुङले बताए । मिसन इलामको सहयोगमा प्रकाशित यस समाचारको थप विवरण आउन बाँकी छ ।
इलामको महाभीरमा करेन्ट लाग्दा एकको मृत्यु
२०८१ बैशाख ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2024: ILAM KHABAR मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd