इलाम टाइम्स अनलाइनका प्रधान सम्पादक पौडेल सम्मानित

द्वारा प्रकाशित गरिएको हो |
२०८१ असार ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः  इलाम टाइम्स अनलाइनका प्रधान सम्पादक देवेन्द्र पौडेल सम्मानित हुनुभएको छ । चुलाचुली गाउँपालिकालले गाउँसभाको अवसरमा पत्रकार पौडेललाई बिहिबार सम्मान गरेको हो । उहाँले नगद १० हजारसहित सम्मान पाउनुभएको छ।

चुलाचुली गाउँपालिकाका बासिन्दा पौडेलले स्थानीय स्तरमा रहेर पत्रकारिताको माध्ययमबाट पालिकाको समृद्धिमा सहयोग पुर्याएको भन्दै सम्मान गरिएको बताईएको छ । उहाँलाई गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिलकुमारी लिम्बू र प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढलालले नगद र सम्मानपत्र प्रदान गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय