• पहिलो त्रैमासिक परीक्षा दसैंअघि सक्ने तयारी

    पहिलो त्रैमासिक परीक्षा दसैंअघि सक्ने तयारी

    सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरू उत्साहित बनेका छन्। यसका साथै अभिभावक र विद्यार्थी पनि अनलाइन कक्षाप्रति..