अन्तु पोखरी डुङ्गा उद्घाटन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःसूर्योदय नगरपालिका वडा नं ४ स्थित श्रीअन्तुमा अन्तु पोखरी डुङ्गा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका बिच सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र वडा नं ४ का अध्यक्ष मधुसुधन लामिछानेले संयुक्त रुपमा उद्घाटन गर्नुभएको स्थानिय प्रदिप गिरीले जानकारी दिनुभएको छ । नगरपालिकाको करिब ५ लाख लागतमा उक्त पोखरीमा ३ वडा डुङ्गा र १५ थान लाईट ज्याकेट प्राप्त भएसंगै संचालन शुरु गरिएको हो । डुङ्गा सयर गरेवापत प्रतिब्यक्ति रु ५० लिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय