रुपन्देहीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु एकको मृत्यु भएको छ ।

शुक्रबार बिहान ५ः१५ बजे सैनामैना–५ बुद्धनगरस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ५७०२ नम्बरको ट्रकले ठक्कर दिदा सैनामैना ६ बस्ने पैदलयात्री १६ वर्षीय विनोद विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहिले जनाएको छ ।

घाइते उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय