सुर्खेतमा अरिंगालको टोकाइबाट सात वर्षीय बालकको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नं. ६ का एक सात वर्षीय बालको अरिगांलको टोकाइबाट मृत्यु भएको छ ।

जीवन ज्योति माबि कक्षा १ मा पढ्ने ७ बर्षका खगेन्द्र बयकको शुक्रबार राती नौ बजे ज्यान गएको नेकपा चौकुने गाउँपालिकाका सचिव हरि अधिकारीले जानकारी दिए ।

उनलाई गुटुमा रहेको स्वास्थ्य चौकीमा उपचारका लागि लैजाने क्रममा राती नौ बजे उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय