आइतबार सुनको मूल्यमा सामान्य वृद्धि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १४,
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैबीच आइतबार चाँदीको मूल्य तोलामा १ हजार ३४० रुपैयाँ रहेको छ । यसअघि शुक्रबार चाँदी पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय