आफूले बोकेको हतियार प्रयोग गरी आत्महत्या

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । जंगी अड्डामा कार्यरत एक जवानले आत्महत्या गरेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार आज विहान २ः४५ बजे तनहुँ रानीपोखरी स्थायी ठेगाना भएका एक जवानले आफूले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् ।

ती सेनाका सिपाहीको टाउकोमा एउटा गोली लागेको छ। सामान्य अवस्थामा दुईजना ड्यूटीमा हुने भए पनि आइतबार बिहान एक्लै परेका बेला उनले आफैलाई गोली हानेको नेपाली सेनाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय